ताजा खबर
-
२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट कसरी हातहातमा पुर्यायो दूरसञ्चार सेवा ?on September 17, 2026
एनसेलले २०१० मा थ्रीजी सेवा विस्तार गर्दा एभरेस्ट क्षेत्रसम्म नेटवर्क पुर्याएको थियो भने यसले २०१७ मा फाेरजी सेवा सुरु गरेको थियो । कम्पनीका अनुसार अहिले देशभर करिब ९५ प्रतिशत जनसङ्ख्यामा फाेरजी कभरेज पुगेको छ।
-
तिम्बुङ पोखरी : उकालो यात्राको सुन्दर गन्तव्य (तस्वीरहरू)on September 17, 2026
तिम्बुङ पोखरी पाँचथर र ताप्लेजुङको सिमानामा पर्छ । ‘तिम्बुङ रन’लगायतका गतिविधिले पनि पछिल्लो समय यस क्षेत्रमा पर्यटकीय चहलपहल बढाएको छ ।
-
गगनले पन्छाए सबै बाधा, देउवा छाडेका नेता सानेपा पुग्दा अंकमाल र जय नेपालon September 17, 2026
१५औं महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहका नेताहरू सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यको हैसियतमा सहभागी भए । पार्टीलाई एकताबद्ध बनाउने र सबैलाई महाधिवेशनमा सहभागी गराउने सभापति थापाको पहललाई समर्थन गर्दै उनीहरू बैठकमा आएका हुन् ।
-
आईपीओ ल्याउने योग्यता तोकिँदै, संस्थापक र सञ्चालकको ‘फिट एन्ड प्रपर टेस्ट’on September 17, 2026
बोर्डले ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका २०८३’ को मस्यौदा नै तयार गरी योग्यता तोक्ने प्रस्ताव गरेको हो ।
-
अमेरिकास्थित भारतीय राजदूतको प्रतिक्रिया- ऊर्जा सुरक्षा पहिलो प्राथमिकताon September 17, 2026
रुसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी संसद्बाट पारित भएपछि भारतको प्रतिक्रिया आएको छ ।
-
कोशी सरकारबाट छनोट भएका स्टार्टअप उद्यमीले पाएनन् बिउ पूँजीon September 17, 2026
कार्यक्रम रोकिएपछि गत असारमै सम्झौताका लागि मन्त्रालय पुगेका उद्यमीहरू निराश भएर फर्किन बाध्य भए । बजेट खर्च नभई फ्रिज भइसकेकाले अब उनीहरूले बिउ पूँजी पाउने सम्भावना छैन ।
-
नयाँ नेकपामा विद्या भण्डारी अध्यक्ष, वर्षमान महासचिव बनाउने बहस सुरुon September 17, 2026
‘विद्याजीलाई अध्यक्ष बनाउन नेकपातिर आपत्ति छैन, अब प्रचण्डजीले नेतृत्व दाबी गर्नुहुन्न । यो अन्तरिम व्यवस्था हुन्छ, जाने एकताको महाधिवेशनतिरै हो ।’
-
संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्योon September 17, 2026
तापक्रम वृद्धिसँगै वायुमण्डलमा रहेको ‘ब्ल्याक कार्बन’ले ग्लेसियर पग्लिने गतिलाई तीव्र बनाएको छ र हिमाललाई संकटमा पारिरहेको छ ।
-
साउदीका वायुसेवालाई पोखरा र भैरहवा विमानस्थल खुला गर्दै हवाई सेवा सम्झौताon September 17, 2026
पर्यटन मन्त्रालयका अनुसार अन्तिम सम्झौताले नेपाल र साउदीबीच हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ ।
-
बाजुरामा अनेरास्ववियुका नेता अयडीको हत्यामा ६ जनालाई जन्म कैद सुनाइयो, १८ जनालाई सफाइon September 17, 2026
१ असोज, धनगढी । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले छ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ । घटना भएको करिब ४ वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले अयडीको हत्यामा संलग्न भएको पुष्टि गर्दै ६ जनालाई जन्म कैदको सजाय हुने फैसला सुनाएको हो । फैसलाअनुसार जङ्ग भन्ने शेरबहादुर
-
मध्यमार्गी शेखरका दुई भूलon September 17, 2026
शेखर कोइरालाको मध्यमार्गले यदि काम गर्थ्यो भने पछिल्लो ८ महिनामा कांग्रेस एकढिक्का भइसक्ने थियो । तर कसैले यो मार्ग पत्याएन । किनकि देखिजान्नेलाई थाहा छ– शेखरको मध्यमार्गको गन्तव्य चुनदेवी हो, जहाँबाट सानेपा मोडिने नक्सा र दिशा भेटिन्न ।
-
गाडिएका शव आफन्तले कहिले पाउँछन् ?on September 17, 2026
अहिलेको गतिमा काम अघि बढे शव र आफन्तका नमुना परीक्षण गरी पहिचानको प्रक्रिया टुंग्याउन करिब साढे दुई महिना लाग्न सक्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापा बताउँछन् ।
-
अर्थ समितिले किन घुसायो राष्ट्र बैंक विधेयकमा सरकारले निर्देशन दिन सक्ने व्यवस्था ?on September 17, 2026
अहिलेको ऐनको दफा १०६ (ग) मा मुद्रा, बैंकिङ्ग र वित्त सम्बन्धमा नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था छ । सरकारले यो व्यवस्था हटाएर विधेयक संसद्मा पेश गरेको थियो । तर अर्थ समितिले त्यसलाई उल्ट्याएर पुरानै ठाउँमा लगेको छ ।
-
दुई वर्ष नपुग्दै किन परिमार्जन गर्न खोजिँदै छ प्रहरीको स्टाफ कलेज कोर्स ?on September 17, 2026
ठूलो आशासहित प्रहरीमा स्टाफ कलेज कोर्स लागु भएको थियो । स्टाफ कोर्सअन्तर्गत पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स (पीएलएससी) लागु गरियो । तर अहिले निर्धारित कोटाभन्दा न्यून उत्तीर्ण भएको भन्दै कोर्स नै परिमार्जन गर्न लागिएको छ ।
-
एकान्तवासमा के लेखिरहेका छन् कुबेर राई ?on September 17, 2026
शरीरका शिथिल अवयवहरू तंग्रिदैछ । उनी उठ्दैछन्, हिँड्दैछन् । त्यो भन्दा बढी लेख्दैछन् ।
-
भोटेकोशी बाढी : १८८ इन्जिनियर-प्राविधिक बेपत्ताon September 17, 2026
लामो समयसम्म खोजी गर्दा पनि आफन्तको अवस्था पत्ता नलागेपछि केही परिवारले भने कुशको शव बनाएर अन्तिम संस्कार समेत गरिसकेका छन् ।
-
स्वीडेनको निर्वाचनमा वामपन्थी गठबन्धनलाई बहुमतon September 17, 2026
बिहीबार मतगणना सकिएपछि स्वीडेनको निर्वाचन प्राधिकरणले राजधानी स्टकहोमस्थित ३४९ सदस्यीय संसद् रिक्सडागमा वामपन्थी विपक्षी चार दलले १७६ सिट जितेको घोषणा गरेको छ ।
-
कर्णालीलाई अर्गानिक उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउँछौं : मुख्यमन्त्री शाहीon September 17, 2026
१ असोज, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीलाई अर्गानिक उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउने अभियानमा लागेको बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहीले अर्गानिक कृषि उत्पादन
-
नेतन्याहुको दाबी- इरानको शासन ढाल्नेछौँ, हमास र हिजबुल्लाहलाई समाप्त पार्नेछौँon September 17, 2026
‘हामी हमासलाई समाप्त पार्नेछौँ र सबैभन्दा पहिले इरानको शासनलाई पराजित गर्नेछौँ । हामी त्यसलाई ढाल्नेछौँ । त्यो पतन हुनेछ । हामी हिजबुल्लाहविरुद्ध पनि कारबाही गर्नेछौँ र त्यो पनि पतन हुनेछ,’ नेतन्याहुले भने ।
-
बेँसीसहर–चामे सडक अझै खुलेन, ढुङ्गा हटाउन समस्याon September 17, 2026
मनाङको लाइफलाइनका रूपमा रहेको बेँसीसहर–चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ ।
-
दोलखामा कांग्रेस देउवा समूहको महाधिवेशन तयारी कार्यालय स्थापनाon September 17, 2026
१ असोज, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको देउवा समूहले १५ औं केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै दोलखामा महाधिवेशन तयारी समितिको कार्यालय स्थापना गरेको छ । कांग्रेस नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्लेको अगुवाइमा बिहीबार दोलखा सदरमुकाम चरिकोटमा कार्यालय स्थापना गरिएको हो । काफ्लेलाई देउवा पक्षले दोलखाका लागि महाधिवेशन तयारीसम्बन्धी केन्द्रीय प्रतिनिधिको जिम्मेवारीसमेत दिएको छ । संस्थापन
-
जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि कुटपिटon September 17, 2026
केस जटिल भएकाले उनको शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्था देखिएको र सोही क्रममा विवाद भएको अस्पतालले जनाएको छ ।
-
बागमती प्रदेश सरकार मातहतमा अब १८० कार्यालय, कर्मचारी दरबन्दीमा कटौतीon September 17, 2026
मन्त्रिपरिषद् बैठकले लामो समयदेखि अन्योल बनेको ओएन्डएम स्वीकृत गर्दै प्रदेश सरकारअन्तर्गतका कार्यालयको संख्या १८० कायम गर्ने निर्णय गरेको हो ।
-
रोहितको कीर्तिमान तोड्दै अभिषेकले बनाए ३० बलमै शतकon September 17, 2026
१ असोज, काठमाडौं । भारतका ओपनर अभिषेक शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि सबैभन्दा छिटो शतक बनाउने नयाँ कीर्तिमान कायम गरेका छन् । दिल्लीस्थित अरुण जेटली रंगशालामा अफगानिस्तानविरुद्धको तेस्रो टी–२० मा अभिषेकले केवल ३० बलमा शतक पूरा गर्दै रोहित शर्माको नौ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि रोहितले सन् २०१७ मा श्रीलंकाविरुद्ध इन्दौरमा ३५
-
भोटेकोशी बाढी : दुई हजार भन्दा बढी घरवास पूर्णरूपमा नष्ट, नुवाकोटमा धेरैon September 17, 2026
भदौ १० को भोटेकोशी बाढीले प्रभावित चार जिल्ला रसुवा, नुवाकोट, धादिङ र चितवनका दुई हजार २७ परिवारको घरवास पूर्णरूपमा नष्ट भएको छ ।
-
दिल्लीमा भारतीय समकक्षीले अर्थमन्त्रीलाई दिइन् पुनर्निर्माणमा सहयोगको आश्वासनon September 17, 2026
१ असोज, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ । बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए । भेटवार्ताका क्रममा नेपालमा विपद्पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल भएको
-
बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउon September 17, 2026
बझाङमा जिउँदै कुकुरलाई सेती नदीमा फालेको भिडियो भाइरल भएपछि प्रहरीले महिलालाई पक्राउ गरेको छ ।
