ताजा खबर
-
टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट’ सडक बत्ती📅 December 5, 2025
-
फिफा विश्वकप २०२६ को समूह विभाजन: यस्तो बन्यो १२ समूह📅 December 5, 2025
-
विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु📅 December 5, 2025
-
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन📅 December 5, 2025
-
वायुसेवा निगमद्वारा सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल📅 December 5, 2025
-
अन्तर कलेज गर्ल्स बास्केटबलको सेमिफाइनल समिकरण पूरा📅 December 5, 2025
१९ मंसिर, काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा शुक्रबार भएको खेलमा ब्लुबर्ड कलेजले कान्जिरोवालाई २८-२४ अन्तरले हरायो । ब्लुबर्डकी मिरा तामाङले सर्वाधिक १२ अंक स्कोर गरिन् । पाँच टोली सहभागि प्रतियोगितामा लिग चरणको
-
टेम्केमैयुङका ७२ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित📅 December 5, 2025
-
साफ महिला क्लब च्याम्पियनसिप : नसरिनमाथि एपीएफको सहज जित📅 December 5, 2025
१९ मंसिर, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गर्दै शानदार सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको खेलमा एपीएफको जितमा रश्मी कुमारी घिसिङ र मिना देउवाले २-२ गोल गरे । पहिलो हाफमा १ गोल गरेको एपीएफले दोस्रो हाफमा
-
निर्वाचन गराउन आयोग तयार छ: कार्यवाहक प्रमुख आयुक्त भण्डारी📅 December 5, 2025
-
इजरायली आक्रमण रोक्न सरकारी कूटनीतिलाई समर्थन: हिजबुल्लाह प्रमुख📅 December 5, 2025
-
रवि, कुलमान र बालेन समूहबीच सघन सहकार्य संवाद📅 December 5, 2025
ऊर्जामन्त्री कुलमान घिसिङ पार्टी गठन गरेर एक्लै अघि बढ्दा वैकल्पिक शक्तिहरूको संवाद क्रम केही समय टुटेपनि तीन शक्ति मिल्ने गरी सघन छलफल फेरि सुरु भएको छ ।
-
ओली-पोखरेल : कहिले सहकार्य, कहिले संघर्ष📅 December 5, 2025
ओली संस्थापनतिर लाग्दा पोखरेलसँग सहकार्य भयो, ओली इतरतिर उभिँदा पोखरेलसँग संघर्ष गर्नुपर्यो । ओलीसँग पछिल्लो सहकार्यको थालनी भने २०६६ सालमा प्रचण्ड सरकार ढलेसँगै शुरु भएको निकटस्थहरू बताउँछन् ।
-
एमाले प्रतिनिधि छनोट : कर्णालीमा बढ्यो विरोधको स्वर, भ्रष्टाचार आरोपी पनि प्रतिनिधि📅 December 5, 2025
४७ हजार संगठित सदस्य रहेको कर्णालीबाट ११३ जना प्रतिनिधि चयन भएका छन् । तर प्रतिनिधि चयनमा अपनाइएको शैली र छनोट भएका पात्रहरुलाई लिएर अहिले असन्तुष्टि बढ्दो छ ।
-
खण्डहर केन्द्रीय कार्यालय आफैं बनाउँदै कांग्रेस📅 December 5, 2025
१४ करोड लागत अनुमान, पार्टीभित्रैबाट १६ करोड संकलनको आशा, पार्टीमा आवद्ध भएकाहरूबाट रकम उठाइँदै ।
-
हेटौंडामा सडक विस्तार: डोजर चल्ने भयले राति नै ठाउँ छाड्दै स्थानीय📅 December 5, 2025
१९ मंसिर, हेटौंडा । हेटौंडा बजार लगायतका क्षेत्रमा सडक विस्तारको लागि संरचना भत्काउने काम अघि बढ्ने निश्चित भएसँगै त्यस क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् । स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउने तयारी गरेको छ । यससँगै प्रभावित क्षेत्रका केहीले आफ्ना सरसामाना अन्यत्र सार्न थालेका छन् । हेटौंडाको मुख्य बजार
-
हटेको छैन फागुन २१ को चुनावी संशय📅 December 5, 2025
बालुवाटारमा शुक्रबार भएको सर्वपक्षीय बैठकमा सरकार, निर्वाचन आयोग र सुरक्षा नियकाले चुनाव गराउने वातावरण बनेको भन्दै प्रतिबद्धता दोहोर्याए । तर दलहरू अझै चुनावी वातावरण पूर्ण विश्वस्त देखिएनन् ।
-
वृद्धतन्त्रको असह्य भार📅 December 5, 2025
हर्क साम्पाङले समेत दुईपल्ट भन्दा बढी चुनिन नपाउने भन्दै हर्कवाद ल्याए । तर हाम्रा मार्क्सवादी र प्रजातान्त्रिक समाजवादीका नाममा दशकौंदेखि दोहन गरिरहेकाहरू वृद्धतन्त्र कायम राख्न प्रतिबद्ध छन् ।
-
दिलीप र शिशिरको साहस : ह्वीलचेयरमै बसेर गरे बन्जी जम्प (तस्वीरहरू)📅 December 5, 2025
दिलीपलाई साहस भर्दै सँगै बन्जी जम्प गर्ने शिशिर भने मोटरसाइकल दुर्घटनाका कारण मेरुदण्ड पक्षघातको समस्या भोगिरहेका व्यक्ति हुन् । मेरुदण्डमा समस्या आएर लामो समय हलचल गर्न नसक्ने गरी थलिएका दिलीप अहिले अपाङ्गमैत्री स्कुटर र ह्वीलचियरमा सयर गर्दै हजारौं अशक्तको सशक्त आवाज बनिरहेका छन् ।
-
लुम्बिनी लायन्सको शानदार पुनरागमन📅 December 5, 2025
४ खेलमा २ अंक मात्र जोड्न सकेपछि लुम्बिनीका लागि हरेक खेल 'गर या मर'जस्तै थिए । चुनौतीका बीच लुम्बिनीले त्यसपछि शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको छ ।
-
तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्न ठेक्का आह्वान📅 December 5, 2025
नारायणी नदीमा पुल निर्माण सुरु भएको छ भने तिनाउमा पुल निर्माण गर्न ठेक्का आह्वान गरिएको छ ।
-
सत्ता चलखेलमा एमालेले गुमायो तीन पद, लाभान्वित भए कांग्रेसका कृष्णप्रसाद📅 December 5, 2025
सत्ताको चलखेल गर्दा मधेशमा एक महिनाभित्र एमालेले प्रदेश प्रमुख, समाभुख र मुख्यमन्त्री गरी तीन पद गुमाएको छ । एमालेको चलखेलको विपक्षमा उभिँदा कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री बन्न सफल भएका छन् ।
-
रुग्ण र बन्द सार्वजनिक संस्थान निजीकरण कि खारेज ? धमाधम गरिँदै ‘डीडीए’📅 December 5, 2025
अर्थ मन्त्रालयका अनुसार जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ड म्याग्नेसाइटको सरकारी लगानी व्यवस्थापन गर्ने उद्देश्यले डीडीए गर्न लागिएको हो ।
-
सरकारी तलब खाने स्वास्थ्यकर्मी एमालेका महाधिवेशन प्रतिनिधि📅 December 5, 2025
२७ मंसिरमा हुने एमाले महाधिवेशनका लागि स्वास्थ्य क्षेत्रबाट छनोट भएका सात प्रतिनिधिमध्ये चार जना बहालवाला सरकारी कर्मचारी हुन् ।
-
के गिरीबन्धु जग्गामाथि फेरि छानबिन हुन लागेको हो ?📅 December 5, 2025
अख्तियार स्रोतले भन्यो, ‘आर्थिक विवरण सहित भ्रष्टाचारको आरोपबारे कागजात संकलन भएपछि थप कुरा थाहा होला ।’
-
सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता📅 December 5, 2025
